प्रेस युनियनद्वारा अध्यक्ष लम्सालको संयोजकत्वमा सम्वाद समिति गठन
काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई लिएर सम्वाद समिति गठन गरेको छ ।
अध्यक्ष शिव लम्सालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको महासचिव दिलिप पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार महासंघको निर्वाचनका लागि युनियनको नेतृत्वदायी भूमिका लिने गरी सम्भावित सहकार्य, पदीय बाँडफाँड लगायतका विषयमा पत्रकार सम्बद्ध विभिन्न पेशागत संस्थाहरूसँग वाता, सम्वाद गर्न समिति गठन गरिएको अध्यक्ष लम्सालले बताए ।
समितिको सदस्यहरूमा प्रेम केसी, नकुल अर्याल, दिलिप पौडेल र माधव धिताल रहेका छन् ।
Published : Wednesday, 2024 August 14, 9:10 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया