सभापति देउवाद्वारा दाङका घर्तीलाई संघको केन्द्रीय सदस्यमा मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल किसान संघको केन्द्रीय तदर्थ कार्यसमिति समितिको सदस्यमा मंगल घर्तीलाई मनोनयन गरेका छन् ।
बुधबार कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार दाङको घोराही उपमहानगरपालिका, रझेना निवासी युवा नेता घर्तीलाई सदस्यमा मनोनयन गरिएको हो ।
घर्ती दाङ कांग्रेसमा सक्रिय राजनीतिमा छन् । घर्तीले कांग्रेसमा गरेको योगदानको मूल्याङ्कन गर्दै सभापति देउवाले किसान संघको केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
Published : Wednesday, 2024 August 14, 9:00 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया