हेलिकप्टर धादिङमा आकस्मिक अवतरण
मलेखु । मौसमको खराबीका कारण धादिङ जिल्लामा कैलाश एयरलाइन्सको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।
मंगलबार थाक्रे गाउँपालिका वडा नं. ७ आठकिलो भन्ने ठाउँमा हेलिकप्टर सुरक्षित अवतरण भएको हो ।
हेलिकप्टर पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी लिएर काठमाडौं आउँदै गरेको थियो । पानी परेको र बादल पनि लागेका कारण हेलिकप्टरलाई पाइलटले आकस्मिक अवतरण गराएका हुन् ।
कैलाश हेलिकप्टर सर्भिसेजको ९ एन–एएमएल हेलिकप्टर खाली चौरमा अवतरण भएको छ ।
Published : Tuesday, 2024 August 13, 8:27 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया