बर्दियाकी प्रियंका श्रेष्ठ बारामा पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले ८ किलो लागुऔषध गाँजासहित १ जना महिलालाई नियन्त्रणमा लिएको छ ।
साउन २० गते बिहान करीव ६ बजेर २० मिनटमा प्रहरी चौकी पथलैया बाराको टोलीले बर्दियाको मधुवन नगरपालिका नं. ७ बस्ने सागर तामाङकी श्रीमती वर्ष २५ की प्रियंका श्रेष्ठलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ आधाभार जंगलस्थित पिठयूमा कालो झोला बोकी सडक छेउमा उभिरहेकी प्रियंकालाई चेकजाँच गर्दा गाँजा बरामद भएको थियो ।
Published : Monday, 2024 August 5, 1:59 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया