पैसा कमाउन गएका प्रकाशको परिवार नै भताभुङ्
काठमाडौं । कलाकार प्रकाश सापकोटा म्युजिक भिडियोमा रमाउन थालेका छन् । म्युजिक भिडियोहरूमा सापकोटाको अभियन प्रसस्त देख्न पाइन्छ ।
दशैँ गीत ‘जहाजै चढेर’ बोलको गीतमा सापकोटाले दमदार अभियन गरेका छन् । भिडियोमा सापकोटालाई सीमा ढकालले साथ दिएकी छिन् । कलाकारितामा लागेर राम्रो पहिचान बनाउँदै गरेका सापकोटाले भने, ‘कलाकार बन्ने रहर त पहिला देखिकै हो । अहिले सपना पूरा गर्ने मौका मिल्दैछ ।’
घरको पीडालाई साथमा लिएर विदेश गएको पतिको भूमिका भिडियोमा सापकोटा देखिएका छन् । म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् ।
सप्तऋषि म्युजिकले बजारमा ल्याएको दशैँ गीतमा रमेश बिजीको शब्द, रमेश खड्काको संगीतरहेको छ ।
Published : Sunday, 2018 September 23, 1:46 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत