बुटवल पावर कम्पनी रहेको भवनमा शव फेला
काठमाडौं । बुटवल पावर कम्पनीको कार्यालय रहेको भवनको दोस्रो तलामा एकजना मृतावस्थामा फेला परेका छन् ।
शनिबार काठमाडौं महानगरपालिका–१०, बुद्धनगरस्थित कार्यालयको भवनमा बाजुराको बडीमालिका नगरपालिका घर भई काठमाडौंको कलंकीमा बस्दै आएका ५० वर्षीय यमनबहादुर बिक रहेको प्रहरीले जनाएको छ ।
बिक मृत भेटिएको घटनाका बारेमा अनुसन्धान भरहेको प्रहरीले जनाएको छ ।
Published : Saturday, 2024 June 1, 9:58 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया