नेटफिल्क्समा सौराहामा हिँडेको गैंडाको डकुमेन्ट्री
काठमाडौं । नेटफिल्क्सले चितवनको सौराहास्थित व्यस्त सडकमा एकसिंगे गैंडा हिंडेको डकुमेन्ट्री रिलिज गरेको छ ।
सौराहामा गैंडा हिँडेको चितवनको दृश्य अब सडकमा मात्र सीमित रहेन । नेटफिल्क्सले समेत राखेको छ ।
नेटफिल्क्सले यसमाथि डकुमेन्ट्री ‘आवर लिभिङ वर्ल्ड’ नै बनाएको छ । केही समयअघि नेटफिल्क्सको टोलीले सौराहा पुगेर गैंडा हिंडेको दृश्य, वरपरको आसपासको बस्ती र आरक्ष क्षेत्रको छायांकन गरेको छ । डकुमेन्ट्रीको भ्वाइस–एक्टरमा अस्कर अवार्ड विजेता हलिउड अभिनेतृ केट ब्लान्चेट छिन् ।
उनको न्यारेसनमा डकुमेन्ट्री तयार भएको छ । द गार्जियनले यो शोमाथि समीक्षा गर्दै केट ब्यालेन्चटको प्रकृतिबारेको शो आशाको दुर्लभ किरण भएको उल्लेख गरेको छ । यो डकुमेन्ट्री सिरिज अहिले नेटफिल्क्समा रिलिज भैसकेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया