काठमाडौं आइन् बलिउड अभिनेत्री ज्याकलिन
काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौं आएकी छिन् ।
शुक्रबार ज्याकलिन काठमाडौं आएकी हुन् । कार्यक्रममा सहभागी हुनका लागि उनी आएको जनाइएको छ ।
काठमाडौंमा हुन लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन ज्याकलिन आएको बताइएको छ ।
Published : Friday, 2024 March 29, 8:14 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया