प्रधानमन्त्री दाहालले शनिबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बाेधन गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनी प्रदेशको बैठकलाई सम्बाेधन गर्ने भएका छन् ।
देउखुरीमा फागुन ९ गते शनिबार बस्ने प्रदेशसभाकाे बैठकलाई सम्बाेधन गर्ने कार्यक्रम रहेकाे लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताएका छन् ।
प्रधानमन्त्री दाहाललाई प्रदेशसभाकाे बैठक सम्बाेधनका लागि लुम्बिनी सरकारले निम्तो गरेकाे छ ।
Published : Wednesday, 2024 February 28, 3:10 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया