इलाममा जवान महिलालाई करणी गरेको अभियोगमा युवक पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय इलामले जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।
३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका–१ बस्ने ३३ वर्षीय पेम्बा शेर्पालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबाट खटिएको प्रहरीले सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङबाट पक्राउ गरेको छ ।
Published : Thursday, 2024 February 22, 10:58 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया