पोर्नस्टार काग्नी कार्टरको शव भेटियो
न्युयोर्क । अमेरिकाकी पोर्नस्टार ३६ वर्षीया काग्नी लिन कार्टरले आत्महत्या गरेकी छिन् ।
कार्टर एडल्ट फिल्मकी स्टार हुन् । उनी मानसिक स्वास्थ्यको समस्याको उपचार गराइरहेकी थिइन् । मेडिकल टिमले कार्टरको शव पर्मा शहरको एउटा घरमा फेला पारेको थियो ।
शवको अवस्था हेरेपछि स्थानीय प्रहरीले कार्टरले आत्महत्या गरेको हुनसक्ने जनाएको छ । कार्टरले सन् २००० देखि पोर्न फिल्ममा काम गर्न शुरु गरेकी थिइन् । एजेन्सी
Published : Tuesday, 2024 February 20, 9:59 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया