अभिनेत्री इशाले सम्बन्ध विच्छेद गरिन्
मुम्बई । भारतीय अभिनेत्री इशा देओलले भरत तख्तानीसँग सम्बन्ध विच्छेद गरेकी छिन् ।
मंगलबार ईशा र भरतले संयुक्त विज्ञप्ति जारी गर्दै सम्बन्ध विच्छेद गरेको जानकारी दिएका छन् ।
इशा र भरतले विवाहको १२ वर्षपछि सम्बन्ध विच्छेद गरेका हुन् । इशा अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी छोरी हुन् ।
उनीहरूले भनेका छन्, ‘हामीले आपसी सहमतिबाट अलग हुने निर्णय लिएका छौं । हाम्रो जीवनमा यो परिवर्तनको माध्यमबाट हाम्रो सन्तानको सर्वोत्तम हित र कल्याण हाम्रा लागि महत्वपूर्ण छ र हुनेछ ।’
इशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए । उनीहरूको दुई छोरी राध्या र मियारा छन् ।
Published : Thursday, 2024 February 8, 9:27 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया