अभिनेत्री पाण्डेको सर्भिकल क्यान्सरबाट मृत्यु
मुम्बई । भारतीय मोडल पुनम पाण्डेको सर्भिकल क्यान्सरका कारण मृत्यु भएको छ ।
अभिनेत्री समेत रहेकी ३२ वर्षीय पाण्डे सर्भिकल क्यान्सरबाट पीडित थिइन् । पान्डेको आधिकारिक इन्ष्टाग्राम पेजमा उनको टिमले आधिकारिक दिएको छ ।
फेब्रुअरी १ तारिखको दिन राति पाण्डेको मृत्यु भएको बताइएको छ । पाण्डेको अन्तिम संस्कारसम्बन्धी विवरणहरू आइसकेका छैनन् ।
पुनमले सन् २०१३ मा नशा फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । पुनम भारतकी नाम चलेकी मोडल हुन् ।
पाण्डेले आफ्नो अन्तिम भिडियो २९ जनवरीमा शेयर गरेकी थिइन् ।
Published : Saturday, 2024 February 3, 12:22 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया