गायिका रिमाल चढेको गाडीलाई ट्रकले ठक्कर दियो
नेपालगञ्ज । बाँकेमा गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ ।
आइतबार साँझ रिमाल सवार स्कारपियो गाडीलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । बा प्र ०३.०१ ख् २११८ को नम्बरको ट्रकले सिक्टा नजिकै ठक्कर दिएको छ ।
गायिका रिमाल नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै थिइन् । दुर्घटनामा गायिका रिमाल सकुशल छिन् ।
गाडीमा सवार शिवु खनाललाई घुँडामा चोट लागेको छ । दुर्घटनापछि अर्को गाडीमा चढेर रिमाल महोत्सव आयोजनास्थल पुगेकी छिन् ।
Published : Sunday, 2024 January 28, 7:22 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया