दाङमा मोटरसाइकल दुर्घटना, सविनको मृत्यु
घोराही । दाङ जिल्लामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
तुलसीपुर उप–महानगरपालिकाको वडा नं. १७ मानपुरस्थित सडकमा रा.५ प ९७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको छ ।
मंगलबार राति मोटरसाइकल हुँदा चालक मानपुर बस्ने २६ वर्षीय सविन चौधरीको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
Published : Wednesday, 2024 January 17, 8:34 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया