सहारा होटलमा प्रहरी छापा, पाँच जना पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले कञ्चनपुरबाट ५ जनालाई पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका–४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा होटलमा प्रहरीले छापामारेको विज्ञप्तिमार्फत जनाएको छ ।
सहारा होटलका संचालक बैतडीको दशरथचन्द नगरपालिका–११ घर भएका ३७ वर्षीय गणेशसिंह बुडाल समेत ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ६० रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
Published : Wednesday, 2024 January 17, 8:28 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया