मीनासहित जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई रंगेहात पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–३ थानकोट महाशक्ति पेट्रोल पम्प नजिक मीना मगरको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेको विज्ञप्तिमार्फत जनाएको छ ।
मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ बस्ने ३० वर्षीय रामकृष्ण थोकर समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ हजार ९ सय ७० रुपियाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।
Published : Monday, 2024 January 15, 8:06 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया