पोखरामा दीपाको घरमा प्रहरी छापा, दीपासहित ९ जना पक्राउ
पोखरा । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पोखराबाट पक्राउ गरेको जनाएको छ ।
पोखरा महानगरपालिका–८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ घर भएकी दीपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा छापामारेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले दीपा समेत ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार १ सय ७५ रूपियाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।
Published : Sunday, 2024 January 14, 11:34 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया