नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस भालुबाङमा राप्ती पुलबाट खस्यो
देउखुरी । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस भालुबाङको राप्ती पुलबाट तल खसेको छ । शुक्रबार राति राप्ती नदीको
पुलको रेलिङलाई भाँचेर बस तल खसेको छ । दुर्घटनामा परेको बसका यात्रुको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) रामबहादुर केसीले बताए ।
दुर्घटनाका बारेमा पूरा विवरण आइसकेको छैन । प्रहरीले केही समयपछि थप विवरण दिने जनाएको छ ।
Published : Friday, 2024 January 12, 10:36 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया