कांग्रेस नेता समेत रहेका खेलकुदमन्त्री लिम्बूलाई पत्नी शोक

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शोक परेको छ । मन्त्री

लिम्बूकी पत्नी गंगा लिम्बूको बुधबार साँझ मोरङको लेटाङमा निधनको आफन्तले जनाएका छन् ।

Published : Friday, 2024 January 12, 8:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया