प्रहरी हेडक्वाटरद्वारा यी ८ सय २६ जनाको वरिष्ठ हवल्दारमा बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीको मुख्यालयले ८ सय २६ जना हवल्दारहरुको वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस गरेको छ ।
प्रहरी हेडक्वाटरका अनुसार हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस हुने पहिलो नम्बरमा उम्देश्वर भिन्दवार (यादव) रहेका छन् । दोस्रोमा रामहरि मानन्धर रहेका छन् ।
प्रहरी मुख्यालयले ठूलो संख्यामा प्रहरी हवल्दारहरुको वरिष्ठ प्रहरी हवल्दारमा बढुवाका लागि सिफारिस गरेर प्रहरीभित्र मनोबल बढाएको छ ।
Published : Tuesday, 2024 January 9, 7:52 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया