चार हजार ९२ प्रहरी सहायक हवल्दारहरूको सरुवा
काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय, नक्सालले ४ हजार ९२ जना प्रहरी सहायक हवल्दारहरूको सरुवा गरेको छ ।
प्रहरी हेडक्वाटरले बिहीबार ४ हजार ९२ जना सहायक हवल्दावरहरूको सरुवाको सूची प्रकाशित गरेको छ ।
बढुवाको सूचीमा रहेका सहायक हवल्दारहरूलाई भने सरुवामा राखिएको छैन । केही सहायक हवल्दारहरूको हेडक्वाटरले बढुवाको तयारी गरेको बुझिएको छ ।
Published : Friday, 2024 January 5, 10:07 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया