त्रिविको रजिष्ट्रारमा डा.बस्याल नियुक्त
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयले कानून संकायका डीन डा.कृष्णप्रसाद बस्याललाई निमित्त रजिष्ट्रारमा नियुक्त गरेको छ ।
पुस १२ गते निवर्तमान रजिष्ट्रार पेशल दाहालको कार्यवधि पूरा भएको थियो । रिक्त रहेको पदमा बुधबार निमित्त उपकुलपति प्रा.डा.शिवलाल भुषालले डा.बस्याललाई निमित्त रजिष्ट्रारको रुपमा नियुक्त गरेका हुन् ।
Published : Wednesday, 2024 January 3, 10:15 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया