कांग्रेस नेता खाण लामाे समयपछि केन्द्रीय समिति बैठकमा सहभागी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका छन् ।
बिहीबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेकाे बैठकमा खाण सहभागी भएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि वैशाख २७ गते पक्राउ परेका थिए । खाण मंसिर २९ धरौटीमा रिहा भएका थिए ।
नेता खाणले बिहीबारकाे बैठकमा बाेलेका छैनन् । उनी शुक्रबारको बैठकमा बाेल्छन् वा बाेल्दैनन् केही भािएकाे छैन ।
Published : Friday, 2023 December 29, 12:29 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया