काठमाडौंमा ओखलढुङ्गाका गुरुङको कोठामा छापा, ठूलो रकमसहित २१ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई ठूलो रकमसहित पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–८ सिफल डेरा गरी बस्ने ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ घर भएका ५० वर्षीय रोहित गुरुङको कोठामा प्रहरीले छापा हानेर २१ जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत २१ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ११ हजार ३ सय रुपियाँसहित पक्राउ गरेको छ ।
Published : Wednesday, 2023 December 27, 9:46 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया