दाङमा चौधरी मृत अवस्थामा फेला
घोराही । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५ बैसा बस्ने ६८ वर्षीय चन्द्रबहादुर चौधरी मृत अवस्थामा फेला परेका छन् ।
चौधरी शान्तिनगर गाउँपालिका–७ खैरेनीस्थित परालको टौवाको छेउमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
Published : Friday, 2023 December 22, 11:01 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया