पौडेल र दाहालबीच शीतल निवासमा भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् ।
मंगलबार बिहान शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो । उनीहरूका बीच समसामयिक राजनीतिक विषयमा परामर्श भएको बुझिएको छ ।
राष्ट्रपतिको निजी सचिवालयले राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालको भेटलाई नियमित भेट भनेको छ ।
Published : Tuesday, 2023 December 19, 12:43 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया