प्रधानमन्त्री दाहालसँग रेशम चौधरीद्वारा भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले भेटवार्ता गरेका छन् ।
सोमबार बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर चौधरीले महाधिवेशनको निम्तो दिएका छन् । नाउपाको प्रथम महाधिवेशन पुसको २६ देखि २८ गतेसम्म आयोजना हुन लागेको छ ।
नाउपाको महाधिवेशनमा प्रधानमन्त्री दाहाल आउने आश्वासन दिएको संरक्षक चौधरीले बताएका छन् ।
पहिलो महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्ने जनाएको छ ।
नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् ।
Published : Monday, 2023 December 18, 10:28 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया