रुपन्देहीमा दुई थान बन्दुकसहित दुई जना पक्राउ
भैरहवा । रुपन्देही जिल्लामा प्रहरीले भरूवा बन्दुक र बारूदसहित दुई जनालाई पक्राउ गरेको छ ।
तिलोत्तमा नगरपालिका–११ करैया सामुदायिक वनबाट २ नाल भरुवा बन्दुक, छर्रा र बारुदसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–१० गैरीगाँउ बस्ने ४८ वर्षीय कर्णबहादुर परियार र सोही नगरपालिका–१० चरङगे बस्ने ४२ वर्षीय दीपक परियार रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको छ ।
Published : Monday, 2023 December 18, 1:59 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया