पूर्वराजा शाह लुम्बिनी प्रदेशका जिल्लाहरूको भ्रमणमा जाने
काठमाडौं । लुम्बिनी प्रदेशका केही जिल्लाहरूको भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भैरहवा जाने भएका छन् ।
पूर्वराजा शाहका सम्वाद सचिव डा.फणिराज पाठकका अनुसार पत्नी पूर्वरानी कोमल शाह पनि पूर्वराजा शाहसँग भैरहवा जाने कार्यक्रम छ ।
पूर्वराजा शाहले कुन कुन जिल्लाको भ्रमण गर्ने हो केही भनिएको छैन ।
Published : Monday, 2023 December 18, 1:32 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया