सीडीओसहित उप–सचिवहरूको सरुवा
काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेका छ ।
मन्त्रालयले दुई जना उप–सचिवहरूको पनि सरुवा गरेको छ । उप–सचिव भीमकान्त शर्मालाई बैतडी र उप–सचिव लक्ष्मण ढकाललाई म्याग्दीमा सीडीओ बनाएर सरुवा गरिएको छ ।
उप–सचिव सुवास पौडेललाई काभ्रेको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । उप–सचिव महेशकुमार गुरुङलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ ।
Published : Sunday, 2023 December 17, 10:20 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया