नेपालकै पहिलो परराष्ट्र महिला सचिवले कार्यभार सम्हालिन्
काठमाडौं । सेवा लम्सालले परराष्ट्र मन्त्रालयको सचिव पदको कार्यभार सम्हालेकी छिन् ।
शुक्रबार सिंहदरवारस्थित मन्त्रालायमा लम्सालले सचिव पदको कार्यभार सम्हालेकी हुन् । उनले कुटैनीतिक र परराष्ट्र मामिलामा महत्वपूर्ण काम गर्ने बताएकी छिन् ।
परराष्ट्र सचिव बन्ने लम्साल पहिलो महिला हुन् । उनी केही दिन अगाडि मात्रै सह–सचिवबाट सचिव पदमा बढुवा भएकी थिइन् ।
नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्र मन्त्री छन् । साउद मन्त्री रहेका बेला परराष्ट्र मन्त्रालयले पहिलो पटक महिला सचिव पाएको छ ।
Published : Friday, 2023 December 15, 9:49 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया