पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्याँसको यथावत
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएर जनतालाई राहत दिने प्रयास गरेको छ ।
नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपियाँका दरले मूल्य घटाएको शुक्रबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ ।
शुक्रबार मध्य रातिदेखि लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ । ग्यासको मूल्य भने यथावत राखिएको छ ।
भारतले पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३.०७ रुपियाँ, डिजेल र मट्टितेलमा मा ३.१६ रुपियाँ रहेको थियो ।
नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेल–मट्टितेलको १५७ रुपियाँ पर्ने विज्ञप्तिमा भनिएको छ ।
Published : Friday, 2023 December 15, 9:06 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया