पाल्पा कांग्रेसको सम्मेलन मंसिर ३० गते हुने
तानसेन । नेपाली कांग्रेस पाल्पाले प्रथम जिल्ला सम्मेलनको तयारी पूरा गरेको जनाएको छ ।
मंसिर ३० गते हुन लागेको प्रथम जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस पाल्पाले जनाएको छ ।
बिहीबार कांग्रेसले पत्रकार सम्मेलन गरेर प्रथम सम्मेलनको सबै तयारी पूरा भएको जनाएको छ । जिल्ला सभापति हिमालदत्त श्रेष्ठले सम्मेलन व्यवस्थित र मजबुत पार्टी बनाउन सहयोग पुग्ने बताएका छन् ।
तानसेनमा हुने सम्मेलनमा जिल्लाभरिबाट एक हजारभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी हुनेछन् ।
Published : Thursday, 2023 December 14, 11:10 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया