बकैयामा सोमबहादुरको घरमा दुई नाल बन्दुक
हेटौँडा । मकवानपुर जिल्लामा अवैध भरूवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बकैया गाउँपालिका–११ सिमलट्वाक बस्ने ३७ वर्षीय सोमबहादुर नेसुरलाई अवैध भरूवा बन्दुक २ नालसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनको साथबाट प्रहरीले बन्दुकमा प्रयोग हुने बारुद, छर्रा बरामद गरेको छ ।
नेसुरले आफ्नो घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरीले घरको तलासी गरेको थियो ।
Published : Wednesday, 2023 December 13, 1:45 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया