डोल्पामा एकजना मृत भेटिए, प्रहरीद्वारा अनुसन्धान शुरु
काठमाडौं । डोल्पा जिल्लामा ३७ वर्षीय गोर कामीको मृत्यु भएको छ ।
जगदुल्ला गाउँपालिका–६ स्थित छेपारे खोलामा सोही ठाउँ बस्ने कामी शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
कामीको मृत्युको कारणका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
Published : Saturday, 2023 December 9, 7:41 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया