तुलसीपुरकी गोमालाई मोटरसाइकलले राजपुरमा ठक्कर दिँदा ज्यान गयो
लमही । दाङमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया गोमाकुमारी भण्डारीको मृत्यु भएको छ ।
राजपुर गाउँपालिका–१ कटवेरुवामा रा.४ प १०२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तुलसीपुर उप–महानगरपालिका–७ गणेशपुर बस्ने भण्डारीको शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी भण्डारीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Published : Saturday, 2023 December 9, 7:33 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया