पोखरामा गीताको घरमा प्रहरी छापा, जुवा खेल्नेहरू पक्राउ
पोखरा । जुवातास खेल्दाखेल्दै पोखराबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पोखरा महानगरपालिका–९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
गीताको घरमा जुवा खेलाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार ३ सय ४० रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
Published : Thursday, 2023 November 30, 4:22 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया