उर्जा मन्त्रालयकी सरिता दवाडीलाई सचिवमा बढुवा
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा कार्यरत सह–सचिव सरिता दवाडीको सचिव पदमा बढुवा भएको छ ।
सिंहदरबारमा बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
सरकारले दवाडीलाई शिक्षा सचिव बनाउने निर्णय पनि गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
Published : Wednesday, 2023 November 29, 3:21 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया