दाङमा मोटरसाइकल दुर्घटना हुँदा भण्डारीको मृत्यु
घोराही । दाङ जिल्लामा मोटर साइकल दुर्घटनामा २४ वर्षीय विकाश भण्डारीको मृत्यु भएको छ ।
तुलसीपुर उप–महानगरपालिका–७ गैरापातुस्थित सडकमा रानीजरूवाबाट दमारगाउँतर्फ जाँदै गरेको सु.प.प्र०१–००९ प ६६५३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक कैलालीको लम्कीचुहा नगरपालिका–८ कुन्तिखेत बस्ने भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
Published : Saturday, 2023 November 25, 11:06 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया