गोविन्दपुरमा कटहरको रुखबाट खसेर मृत्यु
काठमाडौं । सिरहा जिल्लामा पात टिप्ने क्रममा रूखबाट लडेर ४५ वर्षीय सञ्जय साहुको मृत्यु भएको छ ।
लहान नगरपालिका–२४ गोबिन्दपुर बस्ने साहुको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नो घर नजिक खेतबारीमा रहेको कटहरको रूखमा चढी बाख्रालाई पात टिप्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल लहान सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
Published : Sunday, 2023 November 19, 11:29 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया