डोल्पामा आगोले जलेर बालिकाको मृत्यु
काठमाडौं । डोल्पा जिल्लामा आगोले जलेर चार वर्षीया बालिका युनिका सार्कीको मृत्यु भएको छ ।
मुड्केचुला गाउँपालिका–७ सर्मी बस्ने बबि सार्कीकी छोरी युनिकाको आगोले जलेर सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको भान्छा कोठाको चुलोमा परी जलेर गम्भीर घाइते भएकी उनको स्वास्थ्य चौकी सर्मिमा उपचारपश्चात घरमा ल्याई राखेकोमा उनको मृत्यु भएको हो ।
Published : Thursday, 2023 November 16, 9:56 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया