प्रहरीका यी ४७ जना सईहरूको सरुवा
काठमाडौं । नेपाल प्रहरीको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रहरी नायव निरीक्षक (सई)हरूको सरुवा गरेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयले बिहीबार सूचना जारी गरेर ४७ जना नायव निरीक्षकहरूको सरुवा गरिएको जनाएको छ ।
सरुवा हुनेहरूमा हरिमान शाक्य, सुवास थोकर, संगीता पाण्डे, वीरबहादुर कार्की, बुद्धिबहादुर खड्का, उज्वल खड्गी, उद्धिमबहादुर हायु, कविन्द्र घिमिरे लगायत रहेका छन् ।





Published : Thursday, 2023 November 9, 9:23 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया