बुर्तिबाङ बजारबाट मीना थापा पक्राउ
बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले फरार प्रतिवादी ४२ वर्षीया मीना थापालाई पक्राउ गरेको छ ।
ढोरपाटन नगरपालिका वडा नं. १ निवासी थापालाई प्रहरीले बर्तिबाङ बजारबाट पक्राउ गरेको हो । पक्राउ गरेर थापालाई कात्तिक १९ गते आइतबार जिल्ला अदालत बागलुङमा पेस गरिएको विज्ञप्तिमा उल्लेख छ ।
लागुऔषध गाँजाको मुद्दामा थापालाई अदालतबाट २०७९ सालको असार १७ गतेको फैसलाबाट १ वर्ष ३ महिना २४ दिन कैद र ५ हजार जरिवाना फैसला भएको छ ।
Published : Sunday, 2023 November 5, 8:01 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया