तरुण दल दाङका अध्यक्ष घर्तीका पिताको निधन, गुरुङद्वारा शोक व्यक्त
काठमाडौं । नेपाल तरुण दल दाङका अध्यक्ष टीकाराम घर्ती मगरका पिताको निधन भएको छ ।
अध्यक्ष घर्तीका पिता ८३ वर्षीय टेकबहादुर घर्ती मगरको कात्तिक १८ गते शनिबार निधन भएको हो ।
आइतबार नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले शोक वक्तव्य जारी गरेर तरुण दलका अध्यक्ष घर्तीका पिताको निधन भएकोमा मर्माहत भएको भन्दै समवेदना प्रकट गरेका छन् ।
अध्यक्ष गुरुङले स्व.टेकबहादुर घर्तीप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् । उनले अध्यक्ष टीकाराम घर्तीको शोकमा रहेको परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

Published : Sunday, 2023 November 5, 1:37 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया