कांग्रेसद्वारा महासमिति बैठक गर्ने निर्णय, मिति तय
काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठक ललितपुरको गोदावरीको हलमा गर्ने निर्णय गरेको छ ।
आइतबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक मंसिरको २९ र ३० तथा पुसको १ र २ गर्ने निर्णय गरेको छ ।
सभापति देउवाले महासमितिको बैठकको तयारी गर्न निर्देशन दिएका छन् । महासमिति बैठकबाट कांग्रेसले बोल्ड निर्णय गर्नेछ ।
Published : Sunday, 2023 November 5, 12:09 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया