भूकम्पपीडितलाई राहत दिन नेविसंघले सबै केन्द्रीय सदस्यसँग रकम उठाउने
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भूकम्पपीडितका लागि राहत कोष स्थापना गरेको छ ।
शनिबार बिहान नेविसंघले प्रत्येक केन्द्रीय सदस्यबाट १ हजार संकलन गरेर ७ लाख ११ हजार रुपियाँको कोष बनाउने निर्णय गरेको हो ।
थप रकम दिन इच्छुकले रकम बढाउन सकिने र रकम भूकम्प पीडितको राहत उद्धारमा सहयोग नेविसंघले जनाएको छ ।

Published : Saturday, 2023 November 4, 5:15 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया