नेविसंघका केन्द्रीय सदस्यहरूको पदस्थापना तथा सम्मान कार्यक्रम
काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरूको पदस्थापना तथा सम्मान कार्यक्रम राखिएको छ ।
कात्तिक २० र २१ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहान ८ बजे पदस्थापना र सम्मानको कार्यक्रम हुनेछ ।
नेविसंघको केन्द्रीय कार्यसमितिले सो कार्यक्रम राखेको अध्यक्ष दुजाङ शेर्पाले बताएका छन् ।
नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पदस्थापना तथा सम्मानको कार्यक्रम राखिएको उनले बताए ।
Published : Friday, 2023 November 3, 12:26 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया