हेटौँडामा रिभल्बर बरामद
हेटौँडा । प्रहरील मकवानपुरमा बेवारिसे अवस्थामा अपरिचित व्यक्तिले फालेको रिभल्बर बरामद गरेको छ ।
हेटौंडा उप–महानगरपालिका वडा नं. १५ सेल्फी रोडबाट मेड ईन ईङ्गल्याण्ड लेखेको रिबल्बर बुधबार बिहान प्रहरीले बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उक्त रिबल्बर वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ ।
रिभल्बर बरामद भएको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Wednesday, 2023 November 1, 7:12 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया