लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई स्वागत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लुम्बिनीमा भव्य स्वागत भएको छ ।
मंगलबार बिहान लुम्बिनी आइपुगेका प्रधानमन्त्री दाहाललाई लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा पूर्वसांसद डा.ल्यारक्याल लामाले स्वागत गरेका हुन् ।
प्रधानमन्त्री दाहालको स्वागतमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, राज्यमन्त्री सुशीला सिर्पालीले पनि स्वागत गरेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसको लुम्बिनीमा हुन लागेको भ्रमणमा सहभागी हुन प्रधानमन्त्री दाहाल लुम्बिनी आएका हुन् ।
Published : Tuesday, 2023 October 31, 10:21 am
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया